logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • सरकारले भदौ २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने

    सरकारले भदौ २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने

    442
    SHARES
    सरकारले भदौ २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने

    काठमाण्डौ । सरकारले भदौ २४ गतेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न समिति बनाउने भएको छ ।



    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका सय वटा शासकीय सुधारका काम अन्तर्गत भदौ २४ गतेकोसत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट