logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • रेमिट्यान्स कम्पनीलाई चुक्ता पुँजी पुर्याउन २ वर्ष अवधि थपियो

    रेमिट्यान्स कम्पनीलाई चुक्ता पुँजी पुर्याउन २ वर्ष अवधि थपियो

    806
    SHARES
    रेमिट्यान्स कम्पनीलाई चुक्ता पुँजी पुर्याउन २ वर्ष अवधि थपियो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि २ वर्षको अवधि थप गरिदिएको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ मा दोस्रो संशोधन गर्दै समय थप गरिदिएको हो।



    अब कम्पनीहरुले २०८७ असारमसान्तसम्म तोकिएको पुँजी पुर्याउन सक्ने छन् । यस अघि पुँजी पुर्याउनु पर्ने समय २०८५ असारमसान्तसम्म माता थियो।


    अर्थ चाैतारी
  • बुधबार, १८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट