logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • धौलागिरि लघुवित्तको सीईओमा हेमराज जोशी

    धौलागिरि लघुवित्तको सीईओमा हेमराज जोशी

    234
    SHARES
    धौलागिरि लघुवित्तको सीईओमा हेमराज जोशी

    काठमाण्डौ । धौलागिरि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा हेमराज जोशी नियुक्त भएका छन्।



    सोमबार बिहान बसेको संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो।

    उनको कार्यकाल समेत आजैदेखि सुरु भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट