काठमाण्डाै । सोलुखुम्बु जिल्लामा बन्ने दुधकोशी ४ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सर्वेक्षण अनुमति पाएको छ।
विद्युत् विकास विभागले ४७ मेगावाट जडित क्षमताको आयोजनलाई उत्पादन सर्वेक्षण अनुमतिपत्र दिएको हो।
यही वैशाख ११ गते सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनी तमोर व्योमा हाइड्रो प्रालिलाई उक्त आयोजनाका लागि सर्वेक्षण अनुमति दिएको हो।
अर्थ चाैतारी ।