logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • बढ्यो सुनचाँदीको मूल्य

    बढ्यो सुनचाँदीको मूल्य

    182
    SHARES
    बढ्यो सुनचाँदीको मूल्य

    काठमाण्डौ । आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।

    आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट