logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

    कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

    299
    SHARES
    कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

    काठमाण्डौ । शिक्षक सेवा आयोगलले चार वटा मुख्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको छ।



    सोमबरा आयोगले सूचना प्रकाशित गरी कक्षा ११ र १२ मा चार वटा मुख्य विषय अध्ययन गरेकालाई मात्र निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको हो। कक्षा ११ मा बाल विकास र सिकाइ, कक्षा १२ मा शैक्षिक विधि र मूल्याकंन पढेको हुनुपर्नेछ।

    त्यस्तै, कक्षा ११ र १२ मा मनोविज्ञान तथा शिक्षा र विकास अध्ययन गरेकालाई मात्र आयोगले कक्षा ८ सम्म पढाउन लाइसेन्स लिने जनाएको छ।

    शिक्षा ऐन, २०२८ ले शिक्षक सेवा आयोगबाट अनुमति नलिइ शिक्षक बन्न नपाउने व्यवस्था गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट