logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • Citizens Super 50 फण्ड संचालन गर्दै सिटिजन्स क्यापिटल, बोर्डसँग माग्यो अनुमति

    Citizens Super 50 फण्ड संचालन गर्दै सिटिजन्स क्यापिटल, बोर्डसँग माग्यो अनुमति

    39
    SHARES
    Citizens Super 50 फण्ड संचालन गर्दै सिटिजन्स क्यापिटल, बोर्डसँग माग्यो अनुमति

    काठमाण्डौ । सिटिजन्स क्यापिटलले Citizens Super 50 नामक सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले आयोजना संचालनको लागि अनुमति माग गर्दै गत चैत्र २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।



    सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ। १० करोड इकाई मध्ये ८ लाख ५० हजार इकाई आम सर्वसाधारणमा निष्काशन हुने छ।

    बोर्डबाट अनुमति पाएपछि क्यापिटलले इकाई निष्काशन गर्ने छ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट