logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

    डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

    1.8K
    SHARES
    डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

    काठमाण्डौ । डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।



    मार्स् प्रालिले डिसहोमको लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेशन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो । १२ औं संस्करणको कृति अवार्डमा डिसहोम फाइवरनेट पावर्ड बाई स्पोनसर रहेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २६ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट