logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आज सामान्य बढ्यो सुन चाँदीको भाउ

    आज सामान्य बढ्यो सुन चाँदीको भाउ

    39
    SHARES
    आज सामान्य बढ्यो सुन चाँदीको भाउ

    काठमाण्डौ । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो।



    योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५७ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५७ सय १० रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट