logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • ६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    ६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    143
    SHARES
    ६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाण्डौ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ।



    त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।

    g


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट