logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गरिने

    ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गरिने

    156
    SHARES
    ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गरिने

    काठमाण्डौ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।



    २०८२ माघ २ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गरेको थियो।

    यस्तै सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट