logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा डिलाराम गिरी नियुक्त

    निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा डिलाराम गिरी नियुक्त

    845
    SHARES
    निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा डिलाराम गिरी नियुक्त

    काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (CEO) मा डिलाराम गिरी नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८३ साल जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयबाट अर्काे व्यवस्था नभएकाेसम्मका लागि गिरीलाई उक्त गरिमामय पदमा नियुक्त गरिएको हो ।



    नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गिरी यसअघि अर्थ मन्त्रालयमा उपसचिवको रूपमा कार्यरत थिए । निजामती प्रशासनमा एक कुशल प्रशासक र बौद्धिक व्यक्तित्वको रूपमा परिचिन गिरीको आगमनसँगै कोषको कार्यसम्पादन थप प्रभावकारी र सुदृढ हुने विश्वास लिइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट