logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • विदेशी लगानी फिर्ताका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

    विदेशी लगानी फिर्ताका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

    312
    SHARES
    विदेशी लगानी फिर्ताका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

    काठमाण्डौ । विदेशी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने तथा जानकारी मात्र दिए पुग्ने व्यवस्था गरिने भएको छ ।



    विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरी यस्तो व्यवस्था गरिन लागेको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट