logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • व्यापारिक विवादको मध्यस्तताका लागि छुट्टै न्यायाधीकरण

    व्यापारिक विवादको मध्यस्तताका लागि छुट्टै न्यायाधीकरण

    260
    SHARES
    व्यापारिक विवादको मध्यस्तताका लागि छुट्टै न्यायाधीकरण

    काठमाण्डौ । व्यापारिक विवादको मध्यस्तताका लागि छुट्टै न्यायाधीकरण स्थापना गरिने भएको छ ।



    सरकारले शीघ्र समाधानका लागि यस्तो व्यवस्था गरिने भएको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट