logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अपार्टमेन्टले विदेशीहरूलाई पनि युनिट बेच्न पाउने

    अपार्टमेन्टले विदेशीहरूलाई पनि युनिट बेच्न पाउने

    325
    SHARES
    अपार्टमेन्टले विदेशीहरूलाई पनि युनिट बेच्न पाउने

    काठमाण्डौ । अपार्टमेन्टहरूले विदेशीलाई पनि इकाई बेच्न पाउने भएका छन् ।



    सरकारले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघसंस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशतभन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालका लागि लिजमा दिन सकिने भएको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट