logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • काठमाण्डौमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गरिने

    काठमाण्डौमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गरिने

    364
    SHARES
    काठमाण्डौमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गरिने

    काठमाण्डौ । सरकारले काठमाण्डौमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।



    उनका अनुसार सुक्खायाममा हुने विद्युतको अभावलाई सम्बोधन गर्न काठमाडौँमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गरिने छ ।

    त्यस्तै सरकारले ग्रिन हाइड्रोजन उत्पादनको लागि पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। जसको लागि हेटौडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादनको लागि पाइलट परियोजना सुरु गरिने छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट