logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनी विदेशमा सूचीकृत हुन पाउने, सेयर कर्नरीङ र इन्साइडर ट्रेडिङ नियमन हुने

    नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनी विदेशमा सूचीकृत हुन पाउने, सेयर कर्नरीङ र इन्साइडर ट्रेडिङ नियमन हुने

    546
    SHARES
    नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनी विदेशमा सूचीकृत हुन पाउने, सेयर कर्नरीङ र इन्साइडर ट्रेडिङ नियमन हुने

    काठमाण्डौ । सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनी विदेशमा सूचीकृत हुन पाउने व्यवस्था गर्ने भएको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    ‘नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पुरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुनेगरी ग्लोबल डिपोजटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउने छौं,’ अर्थमन्त्री वाग्लले भने ।

    उलने सेयर कर्नरीङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजीबजारमा हुने अवाञ्छित गतिविधि रोक्न शून्य सहनशिलता अपनाइने पनि बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट