logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • बिजुलीमा ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गर्छौं: प्रधानमन्त्री शाह

    बिजुलीमा ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गर्छौं: प्रधानमन्त्री शाह

    208
    SHARES
    बिजुलीमा ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गर्छौं: प्रधानमन्त्री शाह

    काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान विद्युत् पूर्वाधार अपग्रेड गर्न बिजुलीमा भ्याट लगाइएको जवाफ दिएका छन्।



    आइतबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले बिजुलीमा भ्याट बढाउनुको कारणबारे प्रधानमन्त्रीसँग प्रश्न गरेकी थिइन्।

    त्यसको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘त्यो एकदमै धेरै रकम होइन। १०० रुपैयाँमा ५ रुपैयाँ हो। त्यो पैसा देशभर रहेका ट्रान्सफर्मर अपग्रेड गर्न, प्रसारण लाइनको मोटाइ अपग्रेड गर्न, सबस्टेसन अपग्रेड गर्न प्रयोग गर्न हो। त्यसपछि मात्रै हामी साँच्चिकै विद्युतीय युगमा जान सक्छौँ।’

     


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट