logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • भारतले घटायो पेट्रोल र डिजेलमा लाग्ने निर्यात शुल्क

    भारतले घटायो पेट्रोल र डिजेलमा लाग्ने निर्यात शुल्क

    390
    SHARES
    भारतले घटायो पेट्रोल र डिजेलमा लाग्ने निर्यात शुल्क

    काठमाण्डौ । भारत सरकारले कच्चा तेलको मूल्यमा आएको गिरावटका बीच ठूलो निर्णय गरेको छ।



    भारतले इन्धन निर्यातमा लाग्ने विन्डफल ट्याक्स घटाएको हो। पेट्रोल, डिजेल र एटीएफ अर्थात् हवाई इन्धनमा लाग्ने निर्यात शुल्क घटाइएको छ।

    यो व्यवस्था जुन १ देखि लागू हुनेछ र आगामी १५ दिनसम्म जारी रहनेछ। पेट्रोलमा लाग्ने निर्यात शुल्क प्रतिलिटर भारु १.५, डिजेलमा भारु १३.५ र एटीएफमा भारु ९.५ ले घटाइएको छ।

    भारतले पेट्रोलियम पदार्थमा लाग्ने निर्यात शुल्कको समीक्षा प्रत्येक १५ दिनमा गर्छ। यो कच्चा तेलको मूल्यका आधारमा निर्णय गरिन्छ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट