logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • कपडा पसलमा ठूलो परिमाणमा सुन र भारु भेटियो

    कपडा पसलमा ठूलो परिमाणमा सुन र भारु भेटियो

    351
    SHARES
    कपडा पसलमा ठूलो परिमाणमा सुन र भारु भेटियो

    काठमाण्डौ । सुर्खेतमा ठूलो परिणाममा सुन र भारतीय रकम (भारु)सहित एक जना पक्राउ परेका छन् ।



    वीरेन्द्रनगर ६ स्थित एक कपडा पसलमा लुकाइ राखेको अवस्थामा ठूलो मात्रामा सुन र रकमसहित एक व्यापारी पक्राउ परेका हुन् ।

    प्रहरीले मुचुल्का उठाइरहेका थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिए ।

    उनका अनुसार प्रहरीले पक्राउ परेका व्यक्ति र सुनको विवरण तथा नगदको बारेमा केही समयमा जानकारी दिइनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट