logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल

    ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल

    325
    SHARES
    ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल

    काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्।



    इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागत योग्य छ । विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने भनिएको छ। यसका साथै विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएकोले स्वागतयोग्य छ ।

    नेपाल लामो समय देखि नीति र नियतिको दलदलमा फसेको बताए । ‘नीति र नियतिको दलदलमा बस्यो। नीति जहिले राम्रो आउने तर नियति राम्रो भएन,’ उनले भने, ‘त्यसैले नीति राम्रो आउने तर काम नहुने अवस्था आयो। अपेक्षाकृत काम हुन सकेन ।’

    उनले नेपालको पानी भनेको सुनको खानी भएको समेत बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट