logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • कर्णालीमा पनि कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

    कर्णालीमा पनि कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

    325
    SHARES
    कर्णालीमा पनि कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

    सुर्खेत । कर्णाली प्रदेशका कर्मचारीको तलब २१ प्रतिशितले बढेको छ।



    सोमबार आर्थिक मालिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै २१ प्रतिशतले तलब वृद्धि भएको बताएका हुन्।

    मन्त्री शाहले संघीय सरकारले गरेको तलब वृद्धि बराबर कर्णाली प्रदेशका कर्मचारीको पनि तलब पाउने भएका छन्।

    यस्तै, करारका कर्मचारीले पनि स्थायी कर्मचारी सरह महंगी भत्ता पाउने भएका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट