logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • नेप्सेको जिम्मेवारी सहसचिव अमृत लम्साललाई

    नेप्सेको जिम्मेवारी सहसचिव अमृत लम्साललाई

    247
    SHARES
    नेप्सेको जिम्मेवारी सहसचिव अमृत लम्साललाई

    काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्साल नियुक्त भएका छन् ।



    वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले लम्साललाई पठाएका हुन् ।

    लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट