logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    156
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 150.95 151.55
    EUR  (European Euro) 1 174.95 175.65
    GBP  (UK Pound Sterling) 1 202.36 203.17
    CHF  (Swiss Franc) 1 190.37 191.12
    AUD  (Australian Dollar) 1 106.55 106.97
    CAD  (Canadian Dollar) 1 107.71 108.13
    SGD  (Singapore Dollar) 1 117.62 118.08
    JPY  (Japanese Yen) 10 9.42 9.46
    CNY  (Chinese Yuan) 1 22.33 22.42
    SAR  (Saudi Arabian Riyal) 1 40.22 40.38
    QAR  (Qatari Riyal) 1 41.40 41.57
    THB  (Thai Baht) 1 4.63 4.65
    AED  (UAE Dirham) 1 41.10 41.27
    MYR  (Malaysian Ringgit) 1 37.11 37.25
    KRW  (South Korean Won) 100 9.95 9.99
    SEK  (Swedish Kroner) 1 16.06 16.13
    DKK  (Danish Kroner) 1 23.40 23.50
    HKD  (Hong Kong Dollar) 1 19.27 19.34
    KWD  (Kuwaity Dinar) 1 491.77 493.73
    BHD  (Bahrain Dinar) 1 400.39 401.98
    OMR  (Omani Rial) 1 392.09 393.65


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट