logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन

    208
    SHARES
    अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन

    चितवन । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।



    सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट