logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन सकिँदै

    सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन सकिँदै

    39
    SHARES
    सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन सकिँदै

    काठमाण्डौ । सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।



    बैंकले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि यही असार २४ गतेपछि सकिने जानकारी गराएको हो। बैंकले साधारण शेयर जारी गर्दै लामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छुट्याएको छ।

    सर्वसाधारणलाई आइपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट