काठमाण्डौ । काठमाण्डौकाे बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुन सञ्चालनमा आएको छ ।
आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको ब्यहोरा समेत उनले बताए।
अर्थ चाैतारी ।