logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • फ्रान्समा नागरिक विमान दुर्घटना, ११ जनाको मृत्यु

    फ्रान्समा नागरिक विमान दुर्घटना, ११ जनाको मृत्यु

    364
    SHARES
    फ्रान्समा नागरिक विमान दुर्घटना, ११ जनाको मृत्यु

    काठमाण्डौ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।



    न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युननजिकै दुर्घटना भएको हो।

    फ्रान्सेली टेलिभिजन बीएफएमटीभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर छन्।


    अर्थ चाैतारी
  • सोमबार, १५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट