logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, साउन १ गतेसम्म आवेदन सकिने

    सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, साउन १ गतेसम्म आवेदन सकिने

    156
    SHARES
    सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, साउन १ गतेसम्म आवेदन सकिने

    काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि आवेदन दिन पाँच दिन बाँकी रहेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारी माग गरेको हो । काठमाडौं उपत्यकाका लागि उक्त पदमा १ जना कर्मचारी आवश्यक भएको जनाएको छ ।



    उक्त पदमा जागिर गर्नका लागि ४५ वर्ष ननाघेको र सम्बन्धीत क्षेत्रमा दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १ गतेभित्र आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट