logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • सुनचाँदीको भाउमा वृद्धि

    सुनचाँदीको भाउमा वृद्धि

    325
    SHARES
    सुनचाँदीको भाउमा वृद्धि

    काठमाण्डौ । आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ४ सय ८५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ भने तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ४१ रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट