logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ‘जीवीको १३ः११ एनिभर्सरी सेल’ २७ गतेदेखि मंसिर २ सम्म

    ‘जीवीको १३ः११ एनिभर्सरी सेल’ २७ गतेदेखि मंसिर २ सम्म

    1.9K
    SHARES
    ‘जीवीको १३ः११ एनिभर्सरी सेल’ २७ गतेदेखि मंसिर २ सम्म

    काठमाण्डौ । स्वास्थ्य, सुन्दरता र बेबी केयरसम्बन्धी इकमर्स कम्पनी जीवीले १३ः११ एनिभर्सरी सेल मेला ल्याएको छ।



    कम्पनीले ११ः११, ब्ल्याक फ्राइडे, इयर इन्ड, दशैँ, तिहार अभियानलाई पछ्याउँदै कम्पनीले मेलाको आयोजना गरेको हो।

    मेला २७ देखि मंसिर २ गतेसम्म चल्ने बताइएको छ। मेलामा सेटाफिल, मामाअर्थ, द मम्स को, मीमी, डट एन्ड किजस्ता चर्चित ब्रान्डले ठूलो छुट दिने कम्पनीले जनाएको छ। मेलामा ११ः११ मा भन्दा दुई प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट