logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि महानगरले अनुगमन समिति गठन गर्ने

    सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि महानगरले अनुगमन समिति गठन गर्ने

    2.2K
    SHARES
    सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि महानगरले अनुगमन समिति गठन गर्ने

    काठमाण्डाै । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि काठमाण्डाै महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको छ । मंगलबार आयोजित महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख बालेन्द्र (बालेन) शाहले उक्त प्रस्ताव गरेका हुन ।



     

    काठमाण्डाै महानगरपालिकाले महानगरमा सञ्चालित सहकारी संस्थाको अनुगमनका लागि समिति गठन गर्ने भएको छ । काठमाण्डाै उपत्यकामा सञ्चालित सहकारीहरूको विगत लामो समयदेखि अनुगमन नभएकाले महानगरले चार्टर्ड एकाउन्टेन्ट (सीए) को नेतृत्वमा समिति गठन गर्न लागेको हो । काठमाडौंमा करिब १९ सय सहकारी रहेको बालेनले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट