logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सर्वोच्चको आदेशसँगै विश्वकप फुटबल हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने

    सर्वोच्चको आदेशसँगै विश्वकप फुटबल हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने

    1.6K
    SHARES
    सर्वोच्चको आदेशसँगै विश्वकप फुटबल हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने

    काठमाण्डाै । सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्न अतिरिक्ति शुल्क तिर्नुपर्ने व्यवस्थालाई निरन्तरता हुने गरी आदेश दिएको छ ।



    सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र मनोज कुमार शर्माको संयुक्त इजलासले यस अघिको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेको हो । यससँगै मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने छन् । मिडिया हबले विश्वकप हेर्नका लागि ५०० रुपैयाँ अतिरिक्त शुल्क लिने जनाएको छ ।

    निशुल्क विश्वकप हर्ने पाउनु पर्ने भन्दै दुई अधिवक्ताले सर्वोच्चमा रिट दायर गरेको थियो । कात्तिक २२ गते सर्वोच्चले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट