logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान

    स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान

    1.4K
    SHARES
    स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान

    काठमाण्डौ । स्मार्टसेलले अनलिमिटेड नाइट डेटा प्लान सार्वजनिक गरेको छ। कम्पनीले १९ रुपैयाँमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म असीमित डेटा चलाउन सक्ने अफर ल्याएको हो।



    कम्पनीले जुलाई १, २००८ देखि सेवाहरू प्रदान गर्दै आइरहेको छ। सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोरजी नेटवर्कको कारणले गर्दा डाटा चलाउन मन पराउनेहरुमाझ पहिलो रोजाइमा पर्दै आइरहेको छ।

    यो डाटा प्लानमा ग्राहकले फास्ट फोरजी नेटवर्कमार्फत सोसल मिडिया चलाउन, वेब सर्फिङ गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागी प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजना सुचारु गर्न *१४१००*३*४*१# डायल गर्नुपर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट