logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ को विजेता घोषणा

    रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ को विजेता घोषणा

    2.4K
    SHARES
    रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ को विजेता घोषणा

    काठमाण्डौ । रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरू घोषणा गरेको छ । गत असोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म सुरु भएको उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशामोबाइल सेन्टर) ले ७ केजीको वाशिङ मेसिन जित्न सफल भएका छन् ।



    त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४ जि (८÷१२८जिबि) जित्न सफल भएका छन् । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरूलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरू प्रदान गर्ने अफर ल्याएको थियो । त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सि ३०(२३२ जिबि) लगायतका उपहारहरू पनि समावेश थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट