logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ‘आइएमई पे’ द्वारा ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक

    ‘आइएमई पे’ द्वारा ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक

    1.4K
    SHARES
    ‘आइएमई पे’ द्वारा ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक

    काठमाण्डौ । आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।



     

    ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् ।

    यो अफर सीमित अवधिको लागि मात्र लागु हुने र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले सो प्याकेजमा क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • शनिबार, १७ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट