logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नाडेप लघुवित्तको २३ महिनापछि सेयर कारोबार फुकुवा

    नाडेप लघुवित्तको २३ महिनापछि सेयर कारोबार फुकुवा

    1.3K
    SHARES
    नाडेप लघुवित्तको २३ महिनापछि सेयर कारोबार फुकुवा

    काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार २३ महिनापछि खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अुनसार २३ महिनापछि कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।



    कम्पनीको कारोबार आजै देखि फुकुवा भएको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने भएपछि कारोबार रोक्का रहेको छ ।

    नाडेपले नेप्सेलाई गराएको जानकारी अनुसार चितवन जिल्ला, भरतपुर महानागरपालिका–१० मा रहेको डिप्रोक्सले धादिङ जिल्ला गजुरी गाँउपालिका–१ मा रहेको नाडेपलाई प्राप्ति गर्नको लागि २०७७ पुस १५ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि नाडेपको सेयर कारोबार रोक्का भएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २१ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट