logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    845
    SHARES
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डाै । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



     

    आज डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ।

     

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १४ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

    Currency Unit Buy Sell
    USD (U.S. DOLLAR)
    1 132.09 132.69
    EUR (EUROPEAN EURO)
    1 141.09 141.73
    GBP (UK POUND STERLING)
    1 159.14 159.86
    CHF (SWISS FRANC)
    1 142.88 143.53
    AUD (AUSTRALIAN DOLLAR)
    1 89.85 90.26
    CAD (CANADIAN DOLLAR)
    1 97.42 97.86
    SGD (SINGAPORE DOLLAR)
    1 98.5 98.94
    JPY (JAPANESE YEN)
    10 10.1 10.14
    CNY (CHINESE YUAN)
    1 19.15 19.23
    SAR (SAUDI ARABIAN RIYAL)
    1 35.13 35.29
    QAR (QATARI RIYAL)
    1 36.15 36.31
    THB (THAI BAHT)
    1 3.82 3.84
    AED (UAE DIRHAM)
    1 35.96 36.13
    MYR (MALAYSIAN RINGGIT)
    1 29.99 30.12
    KRW (SOUTH KOREAN WON)
    100 10.39 10.44
    SEK (SWEDISH KRONER)
    1 12.62 12.68
    DKK (DANISH KRONER)
    1 18.97 19.05
    HKD (HONG KONG DOLLAR)
    1 16.92 17
    KWD (KUWAITY DINAR)
    1 431.82 433.78
    BHD (BAHRAIN DINAR)
    1 350.35 351.94


    अर्थ चाैतारी
  • मंगलबार, १९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट