logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नाडाको साधारणसभा २७ गते, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जनालाई सम्मान

    नाडाको साधारणसभा २७ गते, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जनालाई सम्मान

    533
    SHARES
    नाडाको साधारणसभा २७ गते, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जनालाई सम्मान

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औँ वार्षिक साधारणसभा यही माघ २७ गते हुँदै छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा हुने साधारणसभामा विभिन्न कार्यक्रमहरु हुनेछन्।



     

    नाडाका अनुसार साधारणसभामा राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जनालाई नगदसहित सम्मान गरिनेछ। त्यस्तै नाडा अटोमोबाइल ट्रेड डाइरेट्री २०२३ को विमोचन गर्ने समेत कार्यक्रम रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट