logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • बनबासा–गड्डाचौकी नाकाबाट व्यापक मोटर पार्टस् तस्करी व्यवसायी मारमा

    बनबासा–गड्डाचौकी नाकाबाट व्यापक मोटर पार्टस् तस्करी व्यवसायी मारमा

    806
    SHARES
    बनबासा–गड्डाचौकी नाकाबाट व्यापक मोटर पार्टस् तस्करी व्यवसायी मारमा

    काठमाण्डौ । नेपाल भारत सिमानामा रहेको बनबासा गड्डाचौकी नाकाबाट पछिल्लो समय मोटर पार्टस्, गाडिका पार्टपुर्जाहरुको अवैध ओसार पासार व्यापक रुपमा हुन थालेको छ । प्रहरी र प्रशासनको आँखै अगाडीबाट खुलेआम रुपमा दिल्ली, महेन्द्रनगर चल्ने बसबाट व्यापाक रुपमा अवैध मोटर गाडीका नक्कली पार्टपुर्जाको ओसार पसार भैरहदा नेपालका व्यापारीहरु ठुलो मारमा पर्नुका साथै उपभोक्ता ठगिने र सरकारले पनि ठुलो राजस्व गुमाइरहेको छ ।



     

    दैनिक रुपमा आवतजावत गर्ने सयौं बस तथा अन्य गाडीहरु तथा साइकल, मोटर साइकलमा व्यापक रुपमा पार्टपुर्जाको तस्करी भैरहदा पनि भन्सार कर्मचारी तथा प्रहरी प्रशासन केही सय रुपैंयाको प्रलोभनमा आँखा चिम्लने गरेको देखिएको छ । यस्ता कार्यलाई निरुत्साहन नगर्ने हो भने यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्थामा पुग्ने, सरकारी राजस्व ठप्प हुने साथ साथै नक्कली पार्टपुर्जाको प्रयोगले सवारी साधन दुर्घटना बढि व्यापक धनजनको क्षती हुने अवस्था आउने छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट