logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी नियुक्त

    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी नियुक्त

    1.2K
    SHARES
    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी नियुक्त

    काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी चयन भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले राठीलाई अध्यक्षमा चयन गरेको हो ।



     

     

    यसअघि सञ्चालक समितिको बैठकले संस्थापक समूहमा राठी र दिनेश भारी प्रतिनिधि सञ्चालकमा सिफारिस गरेको थियो । सो सिफारिस अनुसार सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको थियो ।

     

     

    उक्त पदमा यस अघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, ८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट