logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाण्डौमा पीडितहरूको प्रदर्शन

    लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाण्डौमा पीडितहरूको प्रदर्शन

    988
    SHARES
    लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाण्डौमा पीडितहरूको प्रदर्शन

    काठमाण्डौ । लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध काठमाण्डौमा विरोध प्रदर्शन भएको छ । मंगलबार पीडितहरू काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनका लागि पीडितहरू काठमाण्डौ उपत्यकाबाहिरबाट समेत आएका थिए । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ ।

     

    उनीहरूले लघुवित्त र मिटर ब्याजीबाट पीडित भएकोले ऋण मिनाह गर्नुपर्ने तथा किसानहरुले विना धितो ऋण पाउनुपर्ने माग अघि सारेका छन् ।

    उनीहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने,समाजवादी अर्थतन्त्रको विकास गर’, लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट