logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सुनको मूल्य ५०० रुपैयाँले उकालो

    सुनको मूल्य ५०० रुपैयाँले उकालो

    11.5K
    SHARES
    सुनको मूल्य ५०० रुपैयाँले उकालो

    काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट