logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • टीभीएसको ‘बम्पर उपहार’ मा विनोद मानन्धरले जिते प्रोटोन सागा कार

    टीभीएसको ‘बम्पर उपहार’ मा विनोद मानन्धरले जिते प्रोटोन सागा कार

    10K
    SHARES
    टीभीएसको ‘बम्पर उपहार’ मा विनोद मानन्धरले जिते प्रोटोन सागा कार

    काठमाडौं । टीभीएसको बम्पर उपहार योजनाअन्तर्गत भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन्।



    टीभीएसको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दसैं, तिहार र छठलाई लक्षित गर्दै सञ्चालन गरेको टीभीएस ६ प्राइजको सरप्राइज योजनाअन्तर्गत मानन्धरले उक्त बम्पर उपहार हात पारेका हुन्।

    छ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए। यो योजना गत भदौ १६ गतेबाट सुरु भइ मंसिर १४ मा सकिएको थियो।

    यसै योजनाअन्तर्गत सकिन धोबी, रविन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चन्द, कृष्णप्रसाद भट्टराई र केशवकुमार रावलले शतप्रतिशत क्यासब्याक प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ। यस्तै खड्गीमाया आङदेम्बे र विना नेम्वाङले आरआर ३१० जितेका थिए। योजना अवधिभर सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६स्४५ बजे हिमालयन टीभी बाट प्रशारण भएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, १७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट