logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • वैशाख १५ र ३१ गते ५ वर्षमुनिका बालबालिकालाई छुटेका नियमित खोप लगाइने

    वैशाख १५ र ३१ गते ५ वर्षमुनिका बालबालिकालाई छुटेका नियमित खोप लगाइने

    650
    SHARES
    वैशाख १५ र ३१ गते ५ वर्षमुनिका बालबालिकालाई छुटेका नियमित खोप लगाइने

    काठमाण्डौ । सरकारले ५ वर्षमुनिका सबै बालबालिकालाई छुटेका नियमित खोप लगाउने भएको छ। यही वैशाख १५ गते र ३१ गते दुई दिन ५ वर्षमुनिका सबै बालबालिकालाई छुटेका नियमित खोप लगाउने भएको हो। देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरुबाट नियमित खोपहरु लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



     

    नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसका साथै छरछिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर खोप लगाउन समन्वय गरिदिन पनि मन्त्रालयले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट