logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई भरतपुरको मनकामना अस्पतालमा आकर्षक छुट

    कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई भरतपुरको मनकामना अस्पतालमा आकर्षक छुट

    936
    SHARES
    कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई भरतपुरको मनकामना अस्पतालमा आकर्षक छुट

    काठमाण्डौ । कामना सेवा विकास बैंक र भतरपुरस्थित मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता भएको छ।



    सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले मनकामना अस्पतालले प्रदान गर्ने ओपीडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सीटी स्क्यान, आईसीयू, एनआईसीयू, एचडीयू÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

     

    अस्पतालले प्रदान गर्ने उक्त सेवासुविधामा बैंकका कर्मचारीले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २१ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट