काठमाण्डौ । नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी रहेका थिए ।
अर्थ चाैतारी ।