एजेन्सी । अमेरिकी राज्य अलास्कामा आज भुकम्प गएको छ । भूकम्पको तीव्रता ७ दशमलब ४ महसुस गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको सुनामी सतर्कता प्रणालीले सुनामीको चेतावनी समेत जारी गरेको छ ।
अमेरिकी भुकम्प मापन केन्द्रले भूकम्पको झट्का आलसाान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ ।
अर्थ चाैतारी ।