logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

    अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

    1.3K
    SHARES
    अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

    काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपीडी सेवा थालेका छन्। वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन्।



    डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुने छिन्। यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन्।

    डा. बिष्ट प्रोफेसर पनि हुन्। उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ। यस्तै, डा. बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन्। दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए।


    अर्थ चाैतारी
  • विहिबार, ३२ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट