logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • जेलमा ट्रम्पको आत्मसमर्पण : अमेरिकाको इतिहासमा पहिलो घटना

    जेलमा ट्रम्पको आत्मसमर्पण : अमेरिकाको इतिहासमा पहिलो घटना

    1.5K
    SHARES
    जेलमा ट्रम्पको आत्मसमर्पण : अमेरिकाको इतिहासमा पहिलो घटना

    काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे तर त्यहाँ बसेको २० मिनेटमै उनी जेलबाट बाहिरिएका छन्।



    बीबीसीका अनुसार उनी दुई लाख डलर धरौटीमा रिहा भएका हुन्। ट्रम्पले जे भोग्नुपर्‍यो, त्यो यसअघि अमेरिकाका कुनै पनि राष्ट्रपति वा पूर्वराष्ट्रपतिले बेहोर्नुपरेको थिएन।

    उनले आत्मसर्मण गरेपछि जेलले ट्रम्पको मगसट सार्वजनिक गर्‍यो, जुन तस्बिर जेलमा रेकर्डका लागि खिचिएको हो। अमेरिकाको इतिहासमा यस्तो कहिल्यै भएको छैन।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट